Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काग्रेस गोरखा क्षेत्र नम्बर २ को मतगणना सकियो (खुल्ला १० मा बिजयी हेर्नुहोस)


6.2K
Shares

काग्रेस गोरखा क्षेत्र नम्बर २ को मतगणना सकियो (खुल्ला १० मा बिजयी हेर्नुहोस)

गोरखा १७, असोज । नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तर्गत गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को केन्द्रिय महाधिबेशन प्रतिनिधिका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचनमा कोको बिजयी भए यो हेर्नुहोस ।

१. प्रकाशचन्द्र दवाडी -४३३
२. पिताम्बर बढु -४२६
३. दिपकबाबु कंडेल -४२१
४. हरिबहादुर घले -४११
५. बेदप्रसाद काप्री- ३४९
६. ओम गुरुङ -३१६
७. धु्रब पन्त -२९६
८. सलाउदिन मियाँ -२९२
९. मोहन पोखरेल – २६२
१०. शुवास अधिकारी – २५३

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology