Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा काग्रेस चुनाब : कस-कसले जिते गोरखा क्षेत्र नम्बर १ मा यो हेर्नुहोस !


4K
Shares

गोरखा काग्रेस चुनाब : कस-कसले जिते गोरखा क्षेत्र नम्बर १ मा यो हेर्नुहोस !

गोरखा १७, असोज ।नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र-१ को निर्बाचनको अन्तिम मतपरिणाम सम्पन्न भएको छ ।

नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधीमा(पुरुष खुल्ला-१० तर्फ) निर्वाचित नेताहरुको नामावली
१)नन्द प्रसाद न्यौपाने-८८०
२)राजेन्द्र बोजगाई-७४२
३) धिरन थापा-७१९
४) देबेन्द्र वाग्ले-६७१
५)राजराज पन्त-६२३
६) प्रेम कुमार खत्री-५८५
७) पुर्ण बहादुर दाहाल-५४७
८)किरण बाबु श्रेष्ठ-५२६
९) इश्वर पाण्डे-४७२
१०)चेत बहादुर अधिकारी-४१३

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology