Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका अब्दुल सत्तार काग्रेस महाधिबेशन प्रतिनिधीमा सर्वसम्मत चयन


7.1K
Shares

गोरखाका अब्दुल सत्तार काग्रेस महाधिबेशन प्रतिनिधीमा सर्वसम्मत चयन

गोरखा १६, साउन । मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तार महाधिवेशन प्रतिनिधीमा सर्वसम्मत चयन हुनुभएको छ । गोरखा क्षेत्र नम्बर २ का सत्तारमहाधिवेशन प्रतिनिधिमा सर्व सम्मत चयन हुनुभएको हो ।

महाधिवेशन प्रतिनिधिहरुका लागी आज मतदानको समय तोकिएपनि सतार उहाँ हिजो नै सर्वसम्मत रुपमा मुस्लिम, अल्पसङ्गख्यक, अपाङ्ग कोटाबाट महाधिवेशन सर्वसम्मत चयन हुनुभएको हो ।

उत्त कोटाबाट सत्तारको एकल उम्मेदवारी परेको थियो । गोरखाको सिरानचोक गाउँपालिका हर्मी घर भएका सतार यसअघि समेत महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो । यसस‌गैं १४औं महाधिवेशनमा उहाँ नेपाली काँग्रेसको केन्द्रिय सदस्यको उम्मेदवार बन्न बाटो खुलेको छ । सत्तार नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष समेत हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology