Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाली काग्रेस पालुङटार नगर सभापतिमा बिमल ढकाल बिजयी


8.7K
Shares

नेपाली काग्रेस पालुङटार नगर सभापतिमा बिमल ढकाल बिजयी

गोरखा ९, असोज । नेपाली काग्रेस पालुङटार नगरसभापतिमा बिमल ढकाल बिजयी हुनु भएको छ । शनिबार सम्पन्न भएको पार्टीको १४ औं अधिबेशन अन्र्तगत नगरसभापतिको निर्वाचनमा ढकालले सभापति पदका अर्का उमेद्वार अमर धिताललाई पराजित गर्नुभएको हो ।

सहमतिबाट सभापति चयन गर्ने प्रयास गरिएपनि सहमतीको प्रयास असफल भएको मतदान भएको थियो । नवनिर्वाचित सभापति ढकालले बि.स २०५० सालमा नेविसंघ ल क्याम्पसको सचिव हुदै ०५२ मा कार्यबहाक सभापति, सिटीइभिटीको संस्थापक महासचिव, गोरखा काठमाण्डौ प्रजातान्त्रिक समाजको सहसचिव, नेपाली काग्रेस पालुङटार नगरपालिकामा सचिव तथा संगठन बिभाग प्रमुखको जिम्मेवारी सम्हाली सक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology