गोरखा ९, असोज । नेपाली काग्रेस गोरखाको बारपाक सुलिकोट गाउँपाटी सभापति जीतबहादुर घले बिजयी हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा घलेले ८९ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो ।
गाउँपाटी सभापति पदका लागि उहाँका निकटतम प्रतिद्धन्दी केशरी ढकालले ४१ मत प्राप्त गर्नुभयो । मतदानमा कुल १३० मत खसेको थियो ।