Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एकिकृत समाजबादीको महासचिवमा सहमति बन्यो (को बन्दैछ महासचिव हेर्नुहोस)


3.5K
Shares

एकिकृत समाजबादीको महासचिवमा सहमति बन्यो (को बन्दैछ महासचिव हेर्नुहोस)

काठमाण्डौं ७, असोज । नेतृ रामकुमारी झाँक्री लगायतको दावी रहेपनि नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल पक्का पक्की भएको छ । एकीकृत समाजबादीको आजको सचिवालय बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले जानकारी दिए ।

महासचिवमा भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल, रामकुमारी भाक्री लगायतको दावी थियो । मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology