Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विप्लवको नेतृत्वको नेकपाको बैठक बन्दिपुरमा


3.2K
Shares

विप्लवको नेतृत्वको नेकपाको बैठक बन्दिपुरमा

तनहुँ ३१ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बैठक तनहुँको बन्दिपुरमा बस्दैछ । भोलीदेखि सुरु हुुने बैठकमा ओली नेतृत्वको सरकारसंग गरेको ३ बुदेँ सहमति त्यसको कार्यान्व्यन र बतमान राजनीतिक अबस्था तथा पार्टीको भावि रणनीतिको बारेमा निर्णय हुने जनाइएको छ ।

सरकारसंग सहमति गरेर खुल्ला राजनीतिमा आएपछि विप्लव नेतृत्वको नेकपाको पहिलो बैठक बन्दिपुरमा बस्न लागेको हो । बैठकमा पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले पार्टीको राजनीतिक तथा सांगठिनक प्रतिबेदन पेश गर्ने र सोही प्रतिवदेनमा छलफल गरि थप धारणा तय गर्ने प्रवक्ता खड्कबहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology