Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सर्वोच्चले दियो ओलीलाई झड्का लाग्ने अर्को आदेश : पाण्डे र भट्टले पार्टी रोज्न पाउने


2.1K
Shares

सर्वोच्चले दियो ओलीलाई झड्का लाग्ने अर्को आदेश : पाण्डे र भट्टले पार्टी रोज्न पाउने

काठमाडौं २९, भदौं । नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका दुई सांसदको पक्षमा सर्वोच्च अदालतले आदेश आएको दिएको छ।

सांसद सोमप्रसाद पाण्डे र शारदा देवी भट्टले नेपाल कम्युनिट पार्टी (एकीकृत समाजवादी) दल रोज्न पाउनु पर्ने माग गरेपछि सर्वोच्चले आज त्यस्तो आदेश दिएको हो ।

न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले उहाँहरुरुले पार्टी रोज्न पाउने गरी आदेश सुनाएको हो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology