Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जसपा गोरखाको अध्यक्षमा यानप्रसाद भट्ट चयन


3.2K
Shares

जसपा गोरखाको अध्यक्षमा यानप्रसाद भट्ट चयन

गोरखा, २८ भदौ । जनता समाजबादी पार्टी गोरखाको अध्यक्षमा यानप्रसाद भट्ट (सरोज) चयन हुनुभएको छ । गोरखा सदरमुकाममा आज भएको जसपा गोरखाको संगठन सुदृढिकरण जागरण कार्यक्रमका बिच भट्टलाई जिल्ला अध्यक्ष चयन गरिएको हो ।

तत्कालिन एकिकृत नेकपा माओबादी केन्द्रबाट तत्कालिन पार्टीका बरिष्ट नेता डा. बाबुराम भट्टराई नयाँ शक्ति निर्माण गर्ने भन्दै पार्टीबाट अलगिएपछि उहाँले पार्टीमा निस्क्रिय हुदै आउनु भएको थियो ।

राजनीतिबाट अलगिएर व्यवसायिक रुपमा गाईपालनमा लाग्नु भएका भट्ट फेरि जसपको जिल्ला अध्यक्षको नेतृत्व सम्हाल्दै संक्रिय राजनीतिमा फर्कनु भएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology