Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा यसरी मनाइयो गाईजात्रा पर्व (फोटो फिचर हेर्नुहोस)


14.2K
Shares

गोरखामा यसरी मनाइयो गाईजात्रा पर्व (फोटो फिचर हेर्नुहोस)

गोरखा ७, भदौं । गोरखा जिल्लामा निषेधाज्ञाका बिच परम्परा जोगाउनका लागि मात्र सांकेतिक रुपमा आज गाईजात्रा पर्व मनाइएको छ । गोरखा सदरमुकाम क्षेत्रका बिभिन्न टोलमा रहेका नेवार समुदायहरुले न्युन संख्यामा सहभागी भएर गाइजात्रा पर्व मनाएका हुन् ।

कालीमाटी टोलबाट निकालिएको गाईजात्रा

नयाँबजार छिपिटोलबाट निकालिएको गाईजात्रा

पाटेचौर टोलबाट निकालिएको गाईजात्रा  तस्विर : दीपक श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology