काठमाण्डौ ६ भदौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा गिरावट आएको् छ । आइतबार सुन तोलामा ३०० रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँ सस्तो भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासघका अनुसरा आइतबार सन तोलाको ९० हजार ९०० रुपैयाँमा कारोबार भएको जनाएको छ । चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।