Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुनको मूल्य आज बढ्यो


4.5K
Shares

सुनको मूल्य आज बढ्यो

काठमाण्डौं ३१, साउन । सुनको मूल्य तोलमा एक हजार रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला कारोबार मूल्य ८९ हजार ७ सय रुपैयाँ रहेको छापावल सुनको भाउ भाउ ९० हजार ठ सय रुपैयाँ पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९० हजार दुई सय रुपैयाँ तोकेको छ ।

शुक्रबार ८९ हजार २ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि आज तोलामा २० रुपैयाँको बृद्धि देखिएको छ । शुक्रबार एक हजार १८५ रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आइतबारको मूल्य एक हजार २०५ रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology