Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अत्याधिक बर्षाका कारण २१ जनाको ज्यान गयो


2K
Shares

अत्याधिक बर्षाका कारण २१ जनाको ज्यान गयो

काठमाण्डौं २९, साउन ।  अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । चीनको मध्य भागमा वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरुमा परी अरू केही व्यक्तिहरु पनि हराइरहेका छन् ।

चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबार देखि ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको सरकारी अधिकारहरुले आज जानकारी दिएका छन् । वर्षाका कारण आठ हजार भन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् ।

घटना स्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको चीनिया सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology