Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काग्रेसमा किचलो : २२ जना आमन्त्रित केन्द्रीय सदस्यद्धारा राजीनामाको चेतावनी


3.2K
Shares

काग्रेसमा किचलो : २२ जना आमन्त्रित केन्द्रीय सदस्यद्धारा राजीनामाको चेतावनी

काठमाण्डौं २९, साउन । नेपाली काग्रेस भित्र महाधिबेशनको नजिकिदै जाँदा बिबाद बढ्दै गएको छ । आज बसेको केन्द्रिय समितिको बैठकमा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको २२ जना आमन्त्रित केन्द्रिय सदस्यले पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।

काँग्रेसमा ध्रुव वाग्ले , मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ,अभिषेख प्रताप शाह, दयाराम पाण्डे, जनकराज कलौनी, भूमिबहादुर गुरुङ, दिलीप राई, नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, आनन्द गोरखा विष्ट, आशाराम चौधरी र राजेन्द्रबहादुर सिंह आमन्त्रित केन्द्रिय सदस्य हुन् ।

त्यस्तै नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी र मनोहरनारायण श्रेष्ठ आमन्त्रित केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology