Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपा माओबादी केन्द्र गोरखा नगरपालिका–७ को अध्यक्षमा बिष्णु श्रेष्ठ चयन


6.8K
Shares

नेकपा माओबादी केन्द्र गोरखा नगरपालिका–७ को अध्यक्षमा बिष्णु श्रेष्ठ चयन

गोरखा २७, साउन । वडा स्तरीय पार्टी कमिटिको पुर्नगठनमा तिव्रता दिएको नेकपा माओबादी केन्द्रले गोरखा नगरपालिका वडा नम्बर ७ को वडा पार्टी कमिटी पुर्नगठन सम्पन्न गरेको छ । बुधबार भएको भेलाले वडाध्यक्षमा बिष्णु श्रेष्ठलाई चयन गरेको हो ।

त्यस्तै सचिवमा भरत फ्यालि मगरलाई चयन गरिएको भेलामा सहभागी अखिल क्रान्तिकारी गोरखाका संयोजक बिष्णु पाण्डेले जानकारी दिनुभयो । भेलाले २९ सदस्सिय वडा कमिटी गठन गरेको छ ।

भेलामा पार्टीका प्रदेश कमिटी सदस्य डिलबहादुर सेच्चुरी, गोरखा नगरकमिटीका सचिव कृष्ण रानामगर, पार्टीका नेता लालप्रसाद श्रेष्ठ लगाएको सहभागिता रहेको थियो । भेलाले वडा भित्र पार्टी पार्टी कमिटीलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology