Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकीका केही क्षेत्रमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना


11.3K
Shares

गण्डकीका केही क्षेत्रमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ २७, साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज गण्डकी प्रदेशका केही क्षेत्रमा दिउँसो ठूलो बर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज नै काठमाडौं उपत्यकाका केही ठाउँमा दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार आज बागमती प्रदेश, प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ । यस्तै, आजराति पनि प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशको एक दुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology