Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या ४३ लाख नाघ्यो


2K
Shares

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या ४३ लाख नाघ्यो

काठमाण्डौं २४, साउन ।  कोरोनाका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या ४३ लाख नाघेको छ । विश्वभर कोरोनाका कारण ४३ लाख ३ हजार ७ सय जनाको मृत्यु भएको छ । विश्वभर कोरोनाका कारण २० करोड ३१ लाख ४६ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै सङ्क्रमित भएका मध्ये १८ करोड २४ लाख ९९ हजार मानिस उपचार पछि निको भएका छन् ।

कोरोनाका कारण सबैभन्दा धेरै ६ लाख ३२ हजार मानिसको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण ४ लाख २७ हजार मानिसको मृत्यु भएको छ । यस्तै ब्राजिलमा कोरोनाका कारण ५ लाख ६३ हजार मानिसको मृत्यु भएको छ ।

रसियामा भने कोरोनाका कारण १ लाख ६४ हजार मानिसको मृत्यु भएको छ । फ्रान्समा १ लाख १२ हजार मानिसको मृत्यु हुँदा बेलाययतमा १ लाख ३० हजार मानिसको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology