Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

केपी ओली नेतृत्वले गरेको जनबिरोधी निर्णय खारेज गर्नुपर्छ : सांसद झाक्री


3.3K
Shares

केपी ओली नेतृत्वले गरेको जनबिरोधी निर्णय खारेज गर्नुपर्छ : सांसद झाक्री

काठमाण्डौ १९, साउन । प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै झाक्रिले भन्नुभयो, सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology