Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

ओलीले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज


3.5K
Shares

ओलीले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

काठमाडौँ १९, साउन । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद आज बसेको बैठकले केपी ओली नेतृत्वको सरकारले गठन गरेको देवीप्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको हो ।

सरकारका प्रवक्ता समेत रहको मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यसैगरी बैठकले एसियाली विकास बैंककाट प्राप्त करिव १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology