Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जसपाले छान्यो उपेन्द्र यादवलार्य संसदीय दलको नेतामा


1.9K
Shares

जसपाले छान्यो उपेन्द्र यादवलार्य संसदीय दलको नेतामा

काठमाण्डौं १६, साउन । जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।

बैठकमा सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गर्नुभएको थियो । महेन्द्र राय यादवले समर्थन गर्नुभएको छ ।

नयाँ सरकार गठन, प्रतिनिधिसभा बिघटन लगाएतका बिषयमा जसपाको महन्थ ठाकुर पक्ष र यादव पक्ष बीचमा असहमति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology