Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अमेरिका टोकियो ओलम्पिकमा शिर्ष स्थानमा कायमै


7.6K
Shares

अमेरिका टोकियो ओलम्पिकमा शिर्ष स्थानमा कायमै

काठमाण्डौं १५, साउन ।  जापानको टोकियोमा जारी ओलम्पिक खेलकुदमा ४१ पदक सहित अमेरिका शिर्ष स्थानमा रहेको छ । अमेरिकाले १४ स्वर्ण सहित २२ पदक जितेको छ ।

दोस्रो स्थानमा रहेको चीनले भने १८ स्वर्ण पदक जितेको छ चीनको कुल पदक सङ्ख्या भने ३८ वटा रहेको छ । चीन अमेरिका भन्दा ३ पदकले पछि रहेको छ । १६ स्वर्ण पदक जितेको जापानले समग्रमा २७ पदक हासिल गरि तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology