Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

पार्टीको लेटर प्याड र अध्यक्षको हस्ताक्षर दुरुपयोग भएपछि माओबादी केन्द्र आक्रोसित


11.8K
Shares

पार्टीको लेटर प्याड र अध्यक्षको हस्ताक्षर दुरुपयोग भएपछि माओबादी केन्द्र आक्रोसित

नागरिक सवाल
काठमाण्डौं १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीको लेटर प्याड प्रयोग गरि गलत सूचना प्रवाह गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आज एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बद्नाम गर्ने कुत्सित मनसायले यस्ता क्रियाकलापहरु भइरहेको बताएका छन् ।

केही समय यता यस किसिमका प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाकिर्ते र झुट प्रचारको भ्रममा नपर्न पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु र आम जनसमयुदायमा अनुरोध गरेको छ ।

माई बद्नाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु हुँदै आएको भन्दै माओवादीले यस किसिमका किर्ते र झुट प्रचारको भ्रममा नपर्न पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु र आम जनसमयुदायमा अनुरोध गरेको छ । माओवादी केन्द्रले यस किसिमका प्रविधिको दुरुपयोग गरी समाजमा भ्रम फैलाउने तत्वहरु माथि यथाशीघ्र अनुसन्धान गरी कडा कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology