Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

समानुपातिक सांसद श्रेष्ठलाई देउवाले बनाए स्वास्थ्य राज्यमन्त्री


8.1K
Shares

समानुपातिक सांसद श्रेष्ठलाई देउवाले बनाए स्वास्थ्य राज्यमन्त्री

काठमाण्डौं १०, साउन । प्रधामन्त्री शेरबहादुर देउवाले समानुपातिक सांसद उमेश श्रेष्ठलाई आज स्वास्थ्य राज्यमन्त्री बनाउनु भएको छ । प्रधामन्त्री देउवाको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले सांसद श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त राज्यमन्त्री श्रेष्ठ काग्रेस तर्फका समानुपातिक सांसद हुनुहुन्छ । स्वांस्थ्य मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफैसंग राख्नु भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology