गोरखा ८, साउन । नेपाली काग्रेसले गण्डकी प्रदेशमा सरकार मन्त्री बन्ने थप ४ जनाको नाम टुङगो लगाएको छ । काग्रेसले गण्डकी प्रदेशमा मणिचन्द्र शर्मा र मेखलाल श्रेष्ठ र विन्दुकुमार थापालाई मन्त्री बनाउने निर्णय गरेको हो ।
यसअघि काग्रेसले तनहुँका दोबाटे विकलाई मन्त्री बनाउने लगभग पक्का भएको थियो । तर अहिले उहाँलाई हटाएर उहाँको ठाउँमा विन्दुकुमार थापालाई मन्त्री बनाउने निर्णय भएको छ ।
मन्त्री बनाउने निर्णय गरेपछि पनि फेरि हटाइनु भएका दोबाटे कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल मानिनुहुन्छ ।