Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सरकारले दियो साउन ६ गते सार्वजनिक बिदा


4.3K
Shares

सरकारले दियो साउन ६ गते सार्वजनिक बिदा

काठमाण्डौं ४, साउन । सरकारले यहीँ साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology