Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

आँशु झार्दै एमाले उपाध्यक्ष भीम रावलले दिए सांसद पदबाटै राजीनामा


4.5K
Shares

आँशु झार्दै एमाले उपाध्यक्ष भीम रावलले दिए सांसद पदबाटै राजीनामा

काठमाण्डौं ३, साउन । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधी सभा सदस्य पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत लिनुभन्दा केही घण्टा अघि नै सांसद रावलले पदबाट राजीनामा दिनुभएको हो ।

राजीनामा पत्रमा पछिल्लो अनैतिक राजनीतिक खेलबाट आफु दिक्क भएको भन्दै राजीनामा दिन बाध्य भएको उल्लेख गर्नुभएको छ । पदबाट राजीनामा दिदै गर्दा उपाध्यक्ष रावलले आँखाबाट आँशु नै झार्नु भएको थियो ।

पार्टी भित्र प्रधानमन्त्री देउवालाई बिश्वासको मत दिने र नदिने दुई खेमा बनेपछि उहाँले आफु कतैको पक्षमा पनि नबस्ने भन्दै राजीनामा दिनुभएको हो ।(फाइल फोटो)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology