Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

पछिल्लो राजनीतिक अबस्थाको छलफलका लागि माओवादीले बोलायो संसदिय दलको बैठक


6.3K
Shares

पछिल्लो राजनीतिक अबस्थाको छलफलका लागि माओवादीले बोलायो संसदिय दलको बैठक

काठमाण्डौं २, साउन ।  नेकपा माओवादी केन्द्रले भोलिको लागि संसदीय दलको बैठक बोलाएको छ । भोलि बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा पनि छलफल हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology