Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

दक्षिण अफ्रिकामा भएको प्रदर्शनमा ७२ जनाको मृत्यु


4.1K
Shares

दक्षिण अफ्रिकामा भएको प्रदर्शनमा ७२ जनाको मृत्यु

काठमाण्डौं ३०, असार ।  दक्षिण अफ्रिकामा भएको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । पूर्व राष्ट्रपति जेकब जुमालाई पक्राउ गरेपछि त्यहाँ प्रदर्शन सुरु भएको हो ।

जूमालाई भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएपछि जारी आन्दोलनले हिंसात्मक रुप लिएको हो । प्रदर्शनकारीले दक्षिण अफ्रिकाका विभिन्न शहरमा आगलागी र तोडफोड गरेका छन् ।

बीबीसीले लेखे अनुसार गत साता सुरु भएको हिांपछि प्रहरीको मद्दतका लागि सरकारले सेना परिचालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology