Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अर्थमन्त्री प्रभाकरले गरे पहिलो निर्णय नै जनप्रिय : खोप खरिदका लागि ५ अर्व निकासा


3.7K
Shares

अर्थमन्त्री प्रभाकरले गरे पहिलो निर्णय नै जनप्रिय : खोप खरिदका लागि ५ अर्व निकासा

काठमाण्डौं ३०, असार । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) पदभार ग्रहणका क्रममा पहिलो निर्णय नै लोकप्रिय निर्णय गर्नुभएको छ । आज पदभार ग्रहण गर्नुहुदै अर्थमन्त्री प्रभाकरले नागरिकहरुको जिवन रक्षाका लागि खोप खरिद गर्न ५ अर्ब रुपैया निकासा गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

‘सरकार कोरोना महामारीमा जनताको जीवन रक्षामा केन्द्रित रहन्छ, उहाँले भन्नुभयो, नागरिकहरुको जीवन रक्षाका लागि दिनरात खट्ने स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्वीकृति सदर गरेको छु । ’

नयाँ मन्त्रिपरिषदको मंगलबार बेलुका बसेको पहिलो बैठकले चैत महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology