Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

काठमाण्डौमा एकाबिहानै भुकम्पको धक्का


2.4K
Shares

काठमाण्डौमा एकाबिहानै भुकम्पको धक्का

काठमाण्डौं २१, असार । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौँको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology