Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा भोलि रातीदेखि इन्टरनेट सेवा अबरुद्ध हुने


5.6K
Shares

गोरखामा भोलि रातीदेखि इन्टरनेट सेवा अबरुद्ध हुने

गोरखा १६, असार गोरखामा भोलि रातिदेखि नेपाल टेलिकमको ईन्टरनेट सेवा अबरुद्ध हुने भएको छ । टेलिकमले असार १७ गते राती १० बजे देखि १८ गते विहान १० बजेसम्म फोट जी तथा ईन्टरनेट सेवा अवरुद्ध हुने जानकारी गराएको हो ।

गोरखाको अप्टिकल लिंक आबुखैरेनी स्थित दुरसञ्चार कार्यालयबाट सञ्चालन भएको र आबुखैरेनीको कार्यलयमा सम्पुर्ण उपकरण स्थान्तरण गर्नुपर्ने भएकोले १२ घण्टा सेवा अबरुद्ध हुने टेलिकम गोरखाका प्रमुख राजेन्द्र वहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology