Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा केन्दिय कार्यालय रहेको साधन लघुबित्तको स्वतन्त्र सञ्चालकमा डा.ढकाल नियुक्त


4.7K
Shares

गोरखा केन्दिय कार्यालय रहेको साधन लघुबित्तको स्वतन्त्र सञ्चालकमा डा.ढकाल नियुक्त

गोरखा १३, असार : गोरखा जिल्लामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि.को स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त हुनुभएको छ । तत्कालिन कसमस डेभलपमेण्ट बैंकका अध्यक्ष डा.ढकाललाई वित्तीय संस्थाको आषाढ ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

Administrative Science विषयमा विद्यावारिधि गर्नुभएका डा.ढकाल विगत ३० वर्ष देखि प्राध्यपन र अनुसन्धान क्षेत्रमा आवद्ध रहँदै आउनु भएको छ । साथै उहाँसंग साविक कसमस डेभलपमेण्ट बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा ६ वर्ष काम गरेको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology