Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

महिलालाई चुम्बन गरेको आरोप लागेपछि बेलायती स्वास्थ्यमन्त्री म्याटद्वारा राजीनामा


3.3K
Shares

महिलालाई चुम्बन गरेको आरोप लागेपछि बेलायती स्वास्थ्यमन्त्री म्याटद्वारा राजीनामा

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिनुभएको छ । कोरोना महामारीलाई ध्यानमा राखी बेलायत सरकारले निर्धारण गरेको सामाजीक भौतिक दुरी सम्बन्धीत नियमलाई उल्लघंन गरेको र मन्त्रालयमा काम गर्ने महिलालाई चुम्बन गरेको आरोप लागेपछि उहाँले राजीनामा दिनुभएको हो ।

प्रधानमन्त्री बोरिस जोनसोनलाई राजीनामा पत्र लेख्दै ह्यानककले कोरोनाको निर्देशन र नियमको उल्लंघन गरेकोमा माफी समेत माग्नुभएको छ । ह्यानककले पदबाट राजीनामा दिएपछि साजिद जावेदलाई बेलायतको नयाँ स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology