Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

माओवादीबाट चुनाव जितेर एमाले प्रवेश गर्ने १४ जनाको पद गयो (नामावली सहित)


4.5K
Shares

माओवादीबाट चुनाव जितेर एमाले प्रवेश गर्ने १४ जनाको पद गयो (नामावली सहित)

काठमाडौं, ११ असार । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेर एमालेमा प्रवेश गरेका १४ जनालाई पदमुक्त गरिएको छ । माओवादीको जानकारी दिए अनुसार निर्वाचन आयोगले शुक्रबार सूचना निकालेर १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।

पद रिक्त भएकाहरुमा रौतहट, कैलाली, सिरहा, ओखलढुंगा र महोत्तरीका जनप्रतिनिधीहरु रहेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ । आयोगको असार ९ मा बसेको बैठकको निर्णयअनुसार उनीहरूको पद रिक्त भएको हो।

त्यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology