Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पछिल्लो २४ घण्टामा २ हजार ७६८ जना कोरोना संक्रमित थपिए


1.6K
Shares

पछिल्लो २४ घण्टामा २ हजार ७६८ जना कोरोना संक्रमित थपिए

काठमाण्डौं ४, असार ।  पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९ सय ६३ तथा एन्टिजेन विधिबाट ८ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४ हजार २० जना सङ्क्रमणमुक्त भएको तथा थप ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology