Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति नेटोको चेतावनी


2.1K
Shares

चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति नेटोको चेतावनी

काठमाण्डौं १, असार । नेटो राष्ट्रका नेताहरुले चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति चेतावनी दिएका छन् । नेटोको बैठकमा सहभागी नेताहरुले चीनले द्रुत ढङ्गले आफ्नो परमाणु क्षमता विस्तार गरिरहेको, सैन्य आधुनिकीकरणबारे अपारदर्शी हिसाबले निर्णय गरेको र रुससँग सैन्य सहकार्य गरिरहेको बताएका छन् ।

नेटोका प्रमुख येन्स स्टोल्टेन्बेर्गले सैन्य र प्राविधिक क्षमतामा चीन नेटोको ‘हाराहारी तर्फ’ आइरहेको तर नेटो गठबन्धनले चीनसँग नयाँ शीतयुद्ध नचाहेको बताएको बिबिसीमा उल्लेख गरिएको छ । नेटो ३० वटा युरोपेली र उत्तर अमेरिकी देशहरूको शक्तिशाली राजनीतिक र सैन्य गठबन्धन हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology