Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नयाँ मूख्यमन्त्री बनेसंगै गण्डकी प्रदेशमा ४ जना मन्त्रीले लिए सपथ (को को बने नयाँमन्त्री)


6.5K
Shares

नयाँ मूख्यमन्त्री बनेसंगै गण्डकी प्रदेशमा ४ जना मन्त्रीले लिए सपथ (को को बने नयाँमन्त्री)

गोरखा २९, जेठ । गण्डकी प्रदेशमा नयाँ मूख्यमन्त्री नियुक्त भए लगत्तै ४ जना मन्त्रीले सपथ लिएका छन् ।नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले सपथ लिएसगै पोखरेलको मन्त्रीमण्डलमा ४ जना मन्त्रीले पनि सपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादीका मधु अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) रहनु भएको छ । मुख्यमन्त्री पोखरेलसहित पाँचै जनाले एकसाथ शपथ लिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology