Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका सांसद हरिशरण आचार्य मन्त्रीमा नियुक्त


9.5K
Shares

गोरखाका सांसद हरिशरण आचार्य मन्त्रीमा नियुक्त

गोरखा २९, जेठ । गोरखाका निर्वाचित गण्डकी प्रदेश सभाका सांसद हरिशरण आचार्य गण्डकी प्रदेशमा सरकारको मन्त्रीमा नियुक्त हुनु भएको छ । काग्रेस नेतृत्वको गठबन्धन सरकारमा आर्चायले बिना बिभागिय मन्त्रीको सपथ ग्रहण गर्नुभएको हो ।

उहाँ जनता समाजबादी पार्टीको गण्डकी प्रदेशको संसदीय दलको नेता समेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology