Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नेपालमा आज संक्रमित भन्दा निको हुनेको संख्या भण्डै दोब्बर


3.1K
Shares

नेपालमा आज संक्रमित भन्दा निको हुनेको संख्या भण्डै दोब्बर

काठमाण्डौं २८, जेठ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ९८ पीसीआर परीक्षणमा २ हजार ७०९ जना र ५ हजार ५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३ हजार ७५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । त्यस्तै ५ हजार २ सय २५ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology