Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बिश्वभर कोरोना संक्रमित भएका १५ करोड मानिस निको भएर घर फर्किए


2.9K
Shares

बिश्वभर कोरोना संक्रमित भएका १५ करोड मानिस निको भएर घर फर्किए

काठमाण्डौं २८, जेठ । विश्वभर कोरोना भाइरस कोभिड १९ सङ्क्रमण भएर पनि १५ करोड ९२ लाख २८ हजार मानिस उपचार पछि स्वस्थ भएका छन् । विश्वभर १७ करोड ५६ लाख ७७ हजार मानिस कोरोनाका कारण सङ्क्रमित भएका छन् । हाल सम्म कोरोनाको कारण ३७ लाख ९० हजार मानिसको मृत्यु भएको छ ।

कोरोनाका कारण अमेरिकामा सबैभन्दा धेरै ६ लाख १४ हजारको मृत्यु भएको छ भने ब्राजिलमा ४ लाख ८२ हजार मानिसको मृत्यु भएको छ । भारतमा ३ लाख ६३ हजार मानिसको मृत्यु हुँदा २ करोड ९२ लाख ७४ हजार मानिस सङ्क्रमित भएका छन् ।

बेलायतमा १ लाख २७ हजार मानिसको कोरोनाकै कारण मृत्यु भएको छ भने रसियामा १ लाख २५ हजार मानिसको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology