Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नैतिकताका आधारमा दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा


7.6K
Shares

नैतिकताका आधारमा दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा

कास्की २७, जेठ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले आज पदबाट राजीनामा दिनुभएको छ । मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा बिश्वासको मत लिने दिन संसदको बैठकमै अनुपस्थित हुनुभएका मन्त्री गुरुङ साँझ राजीनामा दिनुभएको हो ।

राजीनामा पत्रमा मन्त्री गुरुङले मुख्यमन्त्रीले संसदमा विस्वास गुमाएको अवस्थामा आफुले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology