Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङले पाएनन् बिश्वासको मत : ढल्यो प्रदेश सरकार


4.3K
Shares

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङले पाएनन् बिश्वासको मत : ढल्यो प्रदेश सरकार

कास्की, २७, जेठ । गण्डकी प्रदेशमा मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढलेको छ । मूख्यमन्त्री गुरुङले संसदमा माग्नु भएको बिश्वासको मतको बिपक्षमा बहुमत पुगेपछि प्रदेश सरकार ढलेको हो । मूख्यमन्त्री गुरुङको पक्षमा २७ मत र उहाँको बिपक्षमा ३० मत खसेको हो । संसदमा २ जना अनुपस्थित भएका थिए भने १ जना तटस्थ रहेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology