Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

डा भट्टराईको अपिल : जनयुद्धका सहयात्रीहरु जहाँ भएपनि आत्मा समिक्षा गरौं !


2.5K
Shares

डा भट्टराईको अपिल : जनयुद्धका सहयात्रीहरु जहाँ भएपनि आत्मा समिक्षा गरौं !

गोेरखा २७, जेठ । पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी नेपालका राष्ट्यि अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धका सहयात्रीहरु जहाँ भएपनि आत्मा समिक्षा गरि अगाडी बढ्नु पर्नेमा जोडदिनु भएको छ ।

सामाजिक सञ्जालमा ट्विट मार्फत पूर्वप्रधानमन्त्री डा भट्टराईले अहिले अग्रगामी शत्तिहरुको बृहत धुव्रिकरण आबश्यक रहेकोमा समेत उल्लेख गर्नुभएको छ ।

आधुनिक नेपाली इतिहासको सवैभन्दा युगान्तकारी जनयुद्ध र त्यसको जगमा भएका जनआन्दोलन, मधेष आन्दोलन, थारुहट आन्दोलन भएकाले त्यसबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने आबश्यकता रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology