Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आकस्मिक बक्तव्य : जेठ ३ अघि नै फर्कने घोषणा


2.4K
Shares

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आकस्मिक बक्तव्य : जेठ ३ अघि नै फर्कने घोषणा

काठमाण्डौं २३ जेठ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतालाई कायम राख्न भन्दै २०७५ जेठ ३ मा फर्कन आफु तयार रहेको घोषणा गर्नुभएको छ ।

आइतबार एक प्रेस बक्तव्य जारी गर्नुहुदै अध्यक्ष ओलीले एमाले भित्रको बिभाजन रोक्न सवै जनबर्गिय संगठनहरु जेठ ३ अघिको संरचनामा लैजान र पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी भने नेपाल कम्युनिष्ट पार्टी नेकपा हुदाको संरचनामा अघि बढाउन आफु तयार रहेको बताउनु भएको हो । यस्तो छ बिज्ञप्तिको पूर्ण पाठ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology