Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा कृत्रिम घाँसे मैदानका लागि लस एन्जल्स क्यालिफोर्नियाबाट २ लाख ३९ हजार सहयोग


5.8K
Shares

गोरखामा कृत्रिम घाँसे मैदानका लागि लस एन्जल्स क्यालिफोर्नियाबाट २ लाख ३९ हजार सहयोग

गोरखा २३, जेठ । गोरखा नगरपालिका ९ दलभन्ज्याङमा निर्माण भएको कृत्रिम घासे मैदानको लागि लस एन्जल्स क्यालिफोर्नियाबाट २ लाख ३९ हजार रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । क्यालिफोर्नियामा रहेका शुभेच्छुकहरुबाट द ओसन क्लबले निर्माण गरेको घाँसे मैदानका लागि २ लाख ३९ हजार ७६२ रुपैया सहयोग प्राप्त भएको क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिनुभयो ।

क्यालिफोर्नियाबाट शुभेच्छुकहरु उतम जङ थापा, गोकुल प्रसाद ढकाल र हेमराज भट्टको पहलमा रकम संकलन गरि क्लबलाई उपलब्ध गराएको उहाँले बताउनुभयो । घाँसे मैदानका लागि खर्च भएका रकम मध्ये अझै करिब ३ लाख रकम अपुग रहेको रकम मध्ये अझै ३ लाख भन्दा बढी रकम अपुग रहेको अध्यक्ष खत्रीको भनाई छ ।

अहिलेसम्म कुल ३५ लाख ५० हजार रकम खर्च भएकोमा मैदान निर्माण अभियानमा हालसम्म ३२ लाख ५० हजार बराबर रकम सकलन भएको क्लबले जनाएको छ ।

फुटबल मैदानलाई लस एन्जलसबाट सहयोग गर्नुहुने महानुभावहरु :

१. रामबाबु पाण्डे २०१
२. बिमल श्रेष्ठ  १०१
३. हेमराज भट्ट  १०१
४.कराज नारायण पाण्डे १०१
५. मदन पाठक १०१
६. ॠषी ढकाल  १११
ठ. भिम नारायण ढकाल १०१
८. रामेश्वर भन्डारी स् २१
९. बलराम थापा . २०
१०. गोकुल ढकाल .१०१
११. राजेन्द्र सिवाकोटी १०१
१२ तिलक कार्की २०
१३ गोकुल पौड्याल १०१
१४ राजन अधिकारी १०१
१५ ज्ञानेन्द्र गुरुङ्ग  १०१
१६ कृष्ण सेढाई १०१
१७ बेदभक्त जोशी १०१
१८ महेन्द्र पाण्डे ५१
१९ ईन्द्र पाण्डे ५१
२० भक्त थापा ५१
२१० शुशिल चौगाई  १०१
२२ लक्ष्मण घिमिरे ५१
२३ मुकुन्द ढुंगाना ३०
२४ अर्जुन पौडेल ६१
२५ चक्र मिश्र २५
२६ सुर्य प्रसाईं  २५
२७ सिद्धार्थ सिलवाल ५१
२८ उत्तम थापा १०१
२९ कृष्ण कोईराला १२५ र
३० विश्व सुवेदी  १०० ।

जम्मा : २,३००.०० डलर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology