Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जनमेर्चाका सांसद थापा पदमुक्त


4.2K
Shares

जनमेर्चाका सांसद थापा पदमुक्त

पोखरा २०, जेठ । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त हुनुहुने भएको छ । जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले थापालाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेसंगै उहाँ पदमुक्त हुन लाग्नु भएको हो ।

बिहिबार (आज) बस्नेत प्रदेशसभाको बैठकमा सभामुखले उक्त पत्र पढेर सुनाएसँगै सांसद थापा पदमुक्त हुनुहुनेछ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा (२) तथा ३६ को उपदफा ९१० बमोजिम सांसद कृष्ण थापालाई सांसद पदबाट हटाई स्थान रिक्त गराइदिन ससंदीय दलका सचेतक पियारी थापाले संसद सचिवालयलाई पत्राचार गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology