काठमाण्डौं १९, जेठ । गण्डकी प्रदेश सहितका क्षेत्रमा मेघ गर्जन सहित चट्टयाङ सहित हल्का वर्षाको सम्भावना जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ ।
बिभागले गण्डकी प्रदेश प्रदेश १, कर्णाली प्रदेश र सूदुर पश्चिम प्रदेशको पहाडी भूभागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।
हाल देशको पहाडी भू-भागमा आन्शिक बदली रहेको छ । साथै प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुर पश्चिम प्रदेशको पहाडि भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । pic.twitter.com/T3eepw2Pzx
— Nepal Weather Forecast (@DHM_Weather) June 2, 2021