Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा सहित गण्डकीका सवै जिल्लामा कोभिड १९ प्रतिकार्य समुह परिचालन हुने


7.9K
Shares

गोरखा सहित गण्डकीका सवै जिल्लामा कोभिड १९ प्रतिकार्य समुह परिचालन हुने

गण्डकी प्रदेश सरकारले गोरखा सहितको जिल्लामा कोभिड १९ प्रतिकार्य समुह परिचालन गर्ने भएको छ । प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले प्रदेश भित्रका ११ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने गरि प्रतिकार्य समुह गठन गरेको जनाएको छ ।

निर्देशनालयले सवै जिल्लामा परिचालन गर्न ३ वटा समुह गठन गरेको र गठित प्रतिकार्य समुहले जिल्ला स्थित स्वास्थ्य कार्यालय, जिल्ला बिपत व्यवस्थापन समिति संग परामर्स गर्नेछ । त्यस्तै जिल्ला बिपद व्यवस्थापन समितिको बैठकबाट तोकिएका समुदायमा स्वास्थ्य जाँच तथा आबश्यकता अनुसार एन्टिजेन परीक्षण सहित संक्रमितहरुको बिबरण अध्याबधिक गरि प्रतिबेदन तयार पर्ने काम प्रतिकार्य समुहले गर्नेछ ।

प्रतिकार्य समुह अन्र्तगत जिपी कोइराला राष्ट्रि«य स्वास्स प्रस्वास उपचार केन्द्रका एमडिजिपी डाक्टर परिर्वतन बरालको संयोजकत्वको टोलीले गोरखा जिल्लामा काम गर्ने निर्देशनालयले जनाएको छ । टोलीमा नर्सिङ प्रशासक रक्षिता लामिछाने, प्रयोशाला कमीृ बिकास रानाभाट, जनस्वस्थ्य निरीक्षक नानीबाबु दानी लगायत रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology