Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

साँझा पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको कोरोना संक्रमणबाट मृत्यु


3.1K
Shares

साँझा पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको कोरोना संक्रमणबाट मृत्यु

काठमाण्डौ १८, जेठ । साँझा पाटीका संस्थापक अध्यक्ष उज्वल थापाको कोरोना संक्रमणबाट निधन भएको छ । काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचारका क्रममा थापाको मंगलबार अपरान्ह्र ४ः२५ मिनेटमा निधन भएको पार्टीले जनाएको छ ।

कोरोना संक्रमणबाट मुक्त भएपनि संक्रमणका कारण भएको निमोनियाले थापाको निधन भएको हो । चिकित्सकको अथक प्रयासका बिच हरसंभव प्रयास गरिरहेको भएका बचाउन नसकेको हो ।

उहाँको भेन्टिलेटर र इक्मो विधिबाट थापाको उपचार भइरहेको थियो । स्वर्गिय थापा पछिल्लो समय युवाहरुको रोजाइएको नेताको रुपमा चिनिनु हुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology