Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गण्डकीमा कोरोनाबाट थप १७ जनाको मृत्यु


2.7K
Shares

गण्डकीमा कोरोनाबाट थप १७ जनाको मृत्यु

कास्की १७, जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले आइतबार जारी गरेको बिज्ञप्तिमा नवलपरासीमा ३ जना, स्याड्जाका २ जना, कास्कीका ४ जना, तनहुँका ४ जनाको मृत्यु भएको जनाएको छ ।

त्यस्तै बाग्लुड्का २ जना, लम्जुड्का १ र म्याग्दीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । मृत्यु हुनेहरुमा ७ ्जना महिला र १० जना पुरुष रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology